Read and listen to Surah An-Nur with translation, tafsir, audio recitation, word-by-word meaning, and transliteration. Translation by Ahl Al-Hadith Central Society of Nepal.
In the Name of Allah—the Most Compassionate, Most Merciful
१) यो एउटा सूरः हो जसलाई हामीले अवतरित गरेका छौं र यसलाई हामीले अनिवार्य गरेका छौं, र यसमा हामीले स्पष्ट आयतहरू अवतरित गरेका छौं, ताकि तिमीले शिक्षा ग्रहण गर ।