Se connecter
Se connecter
Se connecter
Sélectionner la langue

An-Najm 53:59 افمن هاذا الحديث تعجبون ٥٩

Page 528 · Juz 27

أَفَمِنۡ
هَٰذَا
ٱلۡحَدِيثِ
تَعۡجَبُونَ
٥٩
५९) अब के तिमीले यस कुरामा आश्चार्य गर्दछौ ?
Lire la suite

Lisez le Tafsir

Ibn Kathir (Abridged)

A Warning and Exhortation, the Order to prostrate and to be humble

Allah said,

هَذَا نَذِيرٌ

(This is a warner) in reference to Muhammad ﷺ,

مِّنَ النُّذُرِ الاٍّوْلَى

(from the warners of old) means, just like the warners of old, he was sent as a Messenger as they were sent as Messengers. Allah the

…

A Warning and Exhortation, the Order to prostrate and to be humble

Allah said,

هَذَا نَذِيرٌ

(This is a warner) in reference to Muhammad ﷺ,

مِّنَ النّ

…
Vue Tafsirs

Lire dans le contexte

33. ३३) के तपाईले त्यस व्यक्तिलाई देखनु भयो जो विमुख भयो । 34. ३४) र अलिकति दियो, र कठोर भइहाल्यो (हात रोक्यो) । 35. ३५) के उसलाई परोक्षको ज्ञान छ कि उसले सबथोक देखिराखेको छ ? 36. ३६) वा जुन कुरो ‘‘मूसाको’’ किताबमा छन्, उनीहरूलाई त्यसको बारेमा थाहा भएन ? 37. ३७) र जुन वफादार इब्राहीमको किताबमा थियो ? 38. ३८) कि कुनै पनि व्यक्तिले अरु व्यक्ति (को पाप) को भारी बोक्नेछैन । 39. ३९) र यो कि प्रत्येक मानिसको लागी त्यही नै हो जसको निम्ति उसले प्रयास गर्यो । 40. ४०) र यो कि उसको प्रयास शीघ्र नै देखिनेछ । 41. ४१) अनि उसलाई पूरा प्रतिफल प्रदान गरिनेछ । 42. ४२) र यो कि तपाईको पालनकर्ताकै पासमा पुग्नु छ । 43. ४३) र यो कि उसैले हसाउँछ र रुलाउँछ । 44. ४४) र यो कि उसैले मार्दछ र जीवित राख्दछ । 45. ४५) र यो कि उसैले स्त्री र पुरुष (भाले र पोथी) जोडीको सृष्टि गर्यो । 46. ४६) (वीर्यको) थोपाबाट जबकि त्यो गर्भमा टपकाइन्छ । 47. ४७) र यो कि (कयामतको दिन) उसैको जिम्मा पुनः उठाउनु छ । 48. ४८) र यो कि उही हो जसले कि धनी र सन्तुष्ट बनाउँछ । 49. ४९) र यो कि उही शेअरा (अरबहरूका पहिलाको पुज्य तारा)को स्वामी हो । 50. ५०) र यो कि उसैले प्राचीन आदलाई नष्ट गर्यो । 51. ५१) र समूदलाई पनि, अर्थात कसैलाई बाँकी छाडेन । 52. ५२) र यिनीभन्दा पहिला ‘‘नूहको’’ कौमलाई पनि । कुनै सन्देह छैन कि उनीहरू बडो अत्याचारी र बडो अट्टेरी थिए । 53. ५३) र पल्टिजाने बस्तीलाई उसैले नष्ट गरिदियो । 54. ५४) अनि त्यसलाई छोपिहाल्यो, जसलाई जुन कुराले छोप्नु थियो । 55. ५५) अनि (हे मानिस) तिमीले आफ्नो पालनकर्ताका कुन–कुन अनुकम्पाको विषयमा विवाद गर्नेछौ ? 56. ५६) यी (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) पनि पहिलेका सावधानकर्ताहरू जस्तै एउटा सावधान गर्नेवाला हुन् । 57. ५७) आउनेवाला (कयामत) नजिक आइपुग्यो । 58. ५८) त्यस दिनको लुकेका कुरालाई अल्लाह बाहेक कसैले प्रकट गर्नसक्ने छैन । 59. ५९) अब के तिमीले यस कुरामा आश्चार्य गर्दछौ ? 60. ६०) र हाँस्दछौ? र रुँदैनौ ? 61. ६१) अपितु तिमी खेलीराखेका छौ । 62. ६२) तसर्थ अल्लाहको अगाडि़ ढोग र उसैको उपासना गर ।

- Ahl Al-Hadith Central Society of Nepal

Lire la suite

Notes et réflexions

Vous n'avez aucune note ni réflexion sur ce verset.

Notes placeholders

Restez connecté(e) avec le Coran ❤️

De courts rappels significatifs pour se recentrer, méditer et rester connecté(e) au Coran.

Lire, Écouter, Rechercher et Méditer sur le Coran

Quran.com est une plateforme fiable utilisée par des millions de personnes dans le monde pour lire, rechercher, écouter et méditer sur le Coran en plusieurs langues. Elle propose des traductions, des tafsirs, des récitations, des traductions mot à mot et des outils pour une étude plus approfondie, rendant le Coran accessible à tous.

En tant que Sadaqah Jariyah, Quran.com se consacre à aider les gens à se connecter profondément au Coran. Soutenu par Quran.Foundation , une organisation à but non lucratif 501(c)(3), Quran.com continue de se développer en tant que ressource gratuite et précieuse pour tous, Alhamdulillah.

Naviguer
Accueil
Quran Radio
Récitateurs
À propos de nous
Développeurs
Mises à jour du produit
Avis
Aider
Faire un don
Nos projets
Quran.com
Quran For Android
Quran iOS
QuranReflect.com
Quran.AI
Sunnah.com
Nuqayah.com
Legacy.Quran.com
Corpus.Quran.com
Projets à but non lucratif détenus, gérés ou sponsorisés par Quran.Foundation
Liens populaires
Douas du Coran
Verset du Coran du jour
Ayatul Kursi
Yaseen
Al Mulk
Ar-Rahman
Al Waqi'ah
Al Kahf
Al Muzzammil
Plan du site (sitemap)ConfidentialitéTermes et conditions
© 2026 Quran.com. Tous droits réservés
Contribuer