ٱلَّذِينَ
ءَامَنُواْ
وَتَطۡمَئِنُّ
قُلُوبُهُم
بِذِكۡرِ
ٱللَّهِۗ
أَلَا
بِذِكۡرِ
ٱللَّهِ
تَطۡمَئِنُّ
ٱلۡقُلُوبُ
٢٨
२८) जुन मानिसहरूले ईमान ल्याए उनको हृदयमा अल्लाहको चर्चाबाट शान्तिको अनुभूति हुन्छ । सम्झिराख अल्लाहको चर्चाबाटै आत्मालाई शान्ति प्राप्त हुन्छ ।