Iniciar sesión
Iniciar sesión
Iniciar sesión
Seleccionar idioma

Ad-Dzáriyát 51:16 اخذين ما اتاهم ربهم انهم كانوا قبل ذالك محسنين ١٦

Página 521 · Juz 26

ءَاخِذِينَ
مَآ
ءَاتَىٰهُمۡ
رَبُّهُمۡۚ
إِنَّهُمۡ
كَانُواْ
قَبۡلَ
ذَٰلِكَ
مُحۡسِنِينَ
١٦
१६) र जुन जुन कुराहरू उनको पालनकर्ताले दिइराखेको हुन्छ उनीले लिइराखेका हुनेछन् । निश्चय नै उनीहरू त यसभन्दा पहिला नै असल कार्य गर्नेहरू थिए ।
reading-goal:continue-reading

Leer q-and-a.tafsir

Ibn Kathir (Abridged)

Qualities of Those Who have Taqwa and Their Reward

Allah the Exalted informs about those who have Taqwa, that on the Day of their Return they will be amidst gardens and springs. To the contrary the miserable ones will be amidst torment, punishment, fire and chains. Allah said,

ءَاخِذِينَ مَآ ءَاتَهُمْ

…

Qualities of Those Who have Taqwa and Their Reward

Allah the Exalted informs about those who have Taqwa, that on the Day of their Return they will be a

…
Ver tafsirs

Leer related-content

1. १) कसम छ उडाएर छरिदिने (वायु) को । 2. २) अनि भारी उचाल्नेहरूको । 3. ३) फेरि विस्तारै चल्नेहरूको । 4. ४) अनि कामहरूलाई वितरित गर्नेहरूको । 5. ५) विश्वास गर जसको कि तिमीलाई वचन दिइन्छ, त्यो साँचो छ । 6. ६) र अवश्य न्याय इन्साफ हुनेछ । 7. ७) त्यस आकाशको शपथ जसमा विभिन्न मार्गहरू छन् । 8. ८) (हे मक्कावालाहरू !) तिमी निश्चितरूपले एउटा विवादको कुरामा परेका छौ । 9. ९) यसबाट त्यही विमुख हुन्छ, जो अल्लाहको तर्फबाट विमुख हुन्छ । 10. १०) अट्कलबाजी गर्नेहरू नष्ट गरिए । 11. ११) जो भ्रममा छन् र बिर्सेका छन् । 12. १२) सोध्छन् कि प्रतिफलको दिन कहिल्ये आउनेछ ? 13. १३) हो, यो त्यो दिन हो (जब) उनलाई आगोमा तताइनेछ । 14. १४) अब आफ्नो उपद्रवको स्वाद चाख । यो त्यही हो, जसको निम्ति तिमीले हतार गर्ने गर्दथ्यौ । 15. १५) निश्चय नै संयमीहरू स्वर्गका बगैंचाहरूमा हुनेछन् । 16. १६) र जुन जुन कुराहरू उनको पालनकर्ताले दिइराखेको हुन्छ उनीले लिइराखेका हुनेछन् । निश्चय नै उनीहरू त यसभन्दा पहिला नै असल कार्य गर्नेहरू थिए । 17. १७) उनीहरू रातको थोरै भागमा सुत्ने गर्दथे । 18. १८) र रातको अन्तिम पहर (भोर)मा क्षमा प्रार्थना गर्नेगर्दथे । 19. १९) र उनको सम्पत्तिमा माँग्नेवाला र निर्धनहरूको हक थियो । 20. २०) र ईमान राख्नेवालाहरूको निम्ति धरतीमा धेरै निशानीहरू छन् । 21. २१) र स्वयं तिम्रो व्यक्तित्वमा पनि, त के तिमीले देख्दैनौ ? 22. २२) र तिम्रो रोजी र जुन कुराको तिमीलाई वचन दिइएको छ सबै आकाशमा छ । 23. २३) तसर्थ आकाशहरू र धरतीको स्वामीको कसम त्यो विश्वास योग्य छ त्यसतै जुन प्रकारले तिमी कुरा गर्दछौ ।

- Ahl Al-Hadith Central Society of Nepal

reading-goal:continue-reading

Notas y Reflexiones.

reflection-not-available

Notes placeholders

Mantente conectado al Corán ❤️

Breves recordatorios significativos para reconectar, reflexionar y mantenerse conectado con el Corán.

Lea, escuche, busque y reflexione sobre el Corán

Quran.com es una plataforma confiable utilizada por millones de personas en todo el mundo para leer, buscar, escuchar y reflexionar sobre el Corán en varios idiomas. Ofrece traducciones, tafsir, recitaciones, traducción palabra por palabra y herramientas para un estudio más profundo, haciendo que el Corán sea accesible para todos.

Como Sadaqah Jariyah, Quran.com se dedica a ayudar a las personas a conectar profundamente con el Corán. Con el apoyo de Quran.Foundation , una organización sin fines de lucro 501(c)(3), Quran.com continúa creciendo como un recurso gratuito y valioso para todos, Alhamdulillah.

Navegar
Inicio
Radio Coránica
Recitadores
Sobre nosotros
Desarrolladores
Actualizaciones de productos
Retroalimentación
Ayuda
Donar
Nuestros Proyectos
Quran.com
Quran For Android
Quran iOS
QuranReflect.com
Quran.AI
Sunnah.com
Nuqayah.com
Legacy.Quran.com
Corpus.Quran.com
Proyectos sin fines de lucro adquiridos, administrados o patrocinados por Quran.Foundation
Enlaces populares
Súplicas del Corán
Versículo del Corán del día
Ayatul Kursi
Yasin
Al Mulk
Ar-Rahman
Al Waqiah
Al-Kahf
Al Muzzammil
Mapa del sitio webPrivacidadTérminos y condiciones
© 2026 Quran.com. Reservados todos los derechos
Contribuir